1. मँरु या बाँचु
दोधारमा छ मन
सस्तो जिन्दगी
2.थोत्रो बाकस
खिया छ भित्रै देखि
र मेरो मन
3.अङ्गालीन्न म
सस्तो तिम्रो बाहुमा
कुर्दै छे राम्री
4.पैसाले याँहा
बा-आमा पनि मिल्छ
केटी किन्दिन
5.परिक्षा आज
कहाँ लेँखु जवाफ
कापिमै तिमी
6.सपना देखेँ
डोलीमा रुदै तिमी
भिज्यो सिरानी
7.नेपाली युद्द
तराईको अस्तित््व
पहिलै थियो
8.अन्तिम क्षण
माया पाईएला कि
स्वर्गमा सुख
9.साउने झरि
नवगेको पहिरो
पैरियो मन
10.बग्दै छ खोला
भाग्यलाई तैराई
समुद्र तिर
1 comment:
ramaro lakhenu-hunchha.....
keep it up...
...KUDOS...
by....
..MJ..
Post a Comment