प्राण माथि सौता !!!
खस्रो लाग्छ प्यारी,
तिम्रा हत्केलाहरु
ति नशा फूलेका मरदाङ्गी पाखुरासँगै
निर्लज भएर,
जब काधमा रख्छ्यौ
भारी लाग्छ थाम्नै नसक्ने गरी
प्राण शोकाकुल नभए है
तिमी माथि सौता हालेनी!
उर्जाहिन लाग्छ तिम्रो मुहार,
गडेका आँखा र त्यो पहाडि नाक
खुश्बुहिन लाग्छ,
सफेद दन्त मुस्कानहरु
प्राण मलाई धोकेवाज नभने है
तिमी माथि सौता हालेनी!
ज्वजल्यमान लग्दैन तिम्रो आभाष
थाकेको सिपाही जस्तै व्याकुल छ्यौ
म तिम्रो जल बन्न सक्दिन सानु
मेरो प्यास तिमीबाट तृप््त नहुने भएपछि
प्राण अरुसँग पानी नमागे है
तिमी मथि सौता हालेनी!
बुढ्यौलीमा झुट कसरी बोलु,
कुहिसक्यो मुटु,
जहाँ तिमी थियौ
दिलको साटो फोक्सोमा राख््न नमिल्ने रहेछ
प्राण मलाई भमरा नभने है
तिमी माथि सौता हालेनी!
तिम्रो नाममा कबिता लेख््न खोज्छु,
शब्दबिहिन बन्न पुग्छु पलभरमै
तिम्रो सुन्दरतामा अब स्खलित हुन सक्दिन म
के गरुँ,
मनमै छैनौ तिमी
प्राण मलाई भोग-विलाशी नभने है
तिमी माथि सौता हालेनी!
फूलहरु सुक्छन् र तिमी सुक्यौ
अजम्बरी रह््यो मेरो जवानी
न तिमी दोषी,
न म नै
दोषी छ समय,
मबाट वासना अतृप््तता लुट््न सकेन
प्राण मलाई जिन्दगी भर साची राखे है
तिमी माथि सौता हालेनी ! by:kalpana(kiran) svnit
Sunday, March 15, 2009
Wednesday, November 12, 2008
मानवता
मानवता
(poem on a photo in which,,hamra didi bahini haru malaami gayako…karnali ma…)
नारा बन्छन् यहाँ
देखावटी समानताका लागि
कस्तो समानता हुन्छ र?
पति दमन भित्र...
हामी बिना चुल्हो बल्दैन
रजस्वलाको चार रात पनि
सुख छैन हामीलाई
भाडा मोल्छौ र सुकाउछौ
आफ्नै जीन्दगी सुकेको पत्तै छैन
धिक्कार छ सहरिया महिलाहरु
खित्त हाँस्छौ
सोच्दै हामी समान छौ
चुल्हो कतिन्जेल चम्काउने
बर्तन कहिलेसम्म टाल्काउने
बालिका ,युबती हुँदै बुढ्यौली सम्म
भाँडाहरु खिईदै जान्छन्
चुल्होहरु फेरिदै जान्छन्
अन्डकोष सकिए
रक्तस्राब रोकियो
अहँ तर हामी फेरिएनौ
सिकौँ कर्णालीका दिदीसँग
एक त गर्भबती छिन्
दोस्रीको स्राबको दोस्रो दिन
अर्कीको आनन्द परपुरुषगमनमा
अनैतिक लाग्ला तर चाहेको गर्छिन्
अनि यस्तो पो स्वतन्त्रता
जहाँ मलामी जान्छन् लास बोकेर
बाध्यता हो भन्लान् शहरमा….
बाध्यताले जन्माएको समानता हो त्यो
यति बिघ्न अधिकर कहाँ छ र यहाँ...
कुनै लक्ष्मणरेखा बिना
मात्र छ कर्णालीमा
हाम्रा पुरुषलाई हाम्रो स्वाद पुरानो भो रे???
नँया रातमा नँया बदन चाहान्छन्
हामी त्यो खस्रो छाला कहिलेसम्म चट्ने
न स्वाद न रङ्ग बाहुनलाई च्याउ जस्तै
फेरि मख्ख छौ
हामी समान छौ
सिकौँ कर्णालीका दिदीसँग
कस्तो महान छ त्यहाँको स्वतन्त्रता
मलामी जान्छन्
बुझेँ जति कुरीति भङ्ग गर्छन
चाहे परपुरुषगमन पनि गर्छन
जे मन लाग्यो त्यही गर्छन
(poem on a photo in which,,hamra didi bahini haru malaami gayako…karnali ma…)
नारा बन्छन् यहाँ
देखावटी समानताका लागि
कस्तो समानता हुन्छ र?
पति दमन भित्र...
हामी बिना चुल्हो बल्दैन
रजस्वलाको चार रात पनि
सुख छैन हामीलाई
भाडा मोल्छौ र सुकाउछौ
आफ्नै जीन्दगी सुकेको पत्तै छैन
धिक्कार छ सहरिया महिलाहरु
खित्त हाँस्छौ
सोच्दै हामी समान छौ
चुल्हो कतिन्जेल चम्काउने
बर्तन कहिलेसम्म टाल्काउने
बालिका ,युबती हुँदै बुढ्यौली सम्म
भाँडाहरु खिईदै जान्छन्
चुल्होहरु फेरिदै जान्छन्
अन्डकोष सकिए
रक्तस्राब रोकियो
अहँ तर हामी फेरिएनौ
सिकौँ कर्णालीका दिदीसँग
एक त गर्भबती छिन्
दोस्रीको स्राबको दोस्रो दिन
अर्कीको आनन्द परपुरुषगमनमा
अनैतिक लाग्ला तर चाहेको गर्छिन्
अनि यस्तो पो स्वतन्त्रता
जहाँ मलामी जान्छन् लास बोकेर
बाध्यता हो भन्लान् शहरमा….
बाध्यताले जन्माएको समानता हो त्यो
यति बिघ्न अधिकर कहाँ छ र यहाँ...
कुनै लक्ष्मणरेखा बिना
मात्र छ कर्णालीमा
हाम्रा पुरुषलाई हाम्रो स्वाद पुरानो भो रे???
नँया रातमा नँया बदन चाहान्छन्
हामी त्यो खस्रो छाला कहिलेसम्म चट्ने
न स्वाद न रङ्ग बाहुनलाई च्याउ जस्तै
फेरि मख्ख छौ
हामी समान छौ
सिकौँ कर्णालीका दिदीसँग
कस्तो महान छ त्यहाँको स्वतन्त्रता
मलामी जान्छन्
बुझेँ जति कुरीति भङ्ग गर्छन
चाहे परपुरुषगमन पनि गर्छन
जे मन लाग्यो त्यही गर्छन
Saturday, September 20, 2008
म र तिमीभित्रको पागलपन
आफूलाई बुझ्ने कोसिसमा
पागल बनिसकेँथेँ म
सोच्दथेँ
दुनियामा एक्लो पागल छु
तर अहँ आज दुखी छैन
किनकि तिमीपनि त पागलनै रहिछ््यौ
कल्पनाका भावनाहरु सबैमा हुन्छन्
कल्पेरै नै घरहरु बन्छन् यहाँ
च्यतिएर टुकृएको कल्पना छ तिमीमा
ठ्क्कै पागलपन को लक्षण जस्तै
आउ म छु ,तिमी जस्तै पागल
मायाले बटुल्नेछु तिम्रा बिछिब्दताहरु
लास पनि जीउदो हुन्छ र???
अति सामान्य भित्र को असामान्यता छ तिमीमा
लम्पसार मुर्दा भित्र आत्मा देख््ने तिमी
के भन्नु पर्छ र मैले
साराले त्यही भन्छन् पागल
मान्छे जन्मन्छ र मर्छ एकपल्ट
दुई -चार पल्ट जन्मिदै मरेको को छ र???
किन तिमी जन्मिदै मरेकी सपना देख्छ्यौ
मैले त्यही सपना देखेँथेँ
आज सम्म पागल भन्छन् मलाई
आफ्ना लागि आफैलाई किन चिथोर््छ््यौ तिमी
खोज किरण भित्र आफूलाई
पागलपन को दबाई छ त्यहाँ
स्वाट्ट पिउ एक घुड्की
संयोजन हुनेछ तिम्रो,किरणको र पागलपनको
अन्त्य हुनेछन् तिम्रो नैरास्यताहरु
र सम्भवना हुनेछ नयाँ किरणको
आफूलाई बुझ्ने कोसिसमा
पागल बनिसकेँथेँ म
सोच्दथेँ
दुनियामा एक्लो पागल छु
तर अहँ आज दुखी छैन
किनकि तिमीपनि त पागलनै रहिछ््यौ
कल्पनाका भावनाहरु सबैमा हुन्छन्
कल्पेरै नै घरहरु बन्छन् यहाँ
च्यतिएर टुकृएको कल्पना छ तिमीमा
ठ्क्कै पागलपन को लक्षण जस्तै
आउ म छु ,तिमी जस्तै पागल
मायाले बटुल्नेछु तिम्रा बिछिब्दताहरु
लास पनि जीउदो हुन्छ र???
अति सामान्य भित्र को असामान्यता छ तिमीमा
लम्पसार मुर्दा भित्र आत्मा देख््ने तिमी
के भन्नु पर्छ र मैले
साराले त्यही भन्छन् पागल
मान्छे जन्मन्छ र मर्छ एकपल्ट
दुई -चार पल्ट जन्मिदै मरेको को छ र???
किन तिमी जन्मिदै मरेकी सपना देख्छ्यौ
मैले त्यही सपना देखेँथेँ
आज सम्म पागल भन्छन् मलाई
आफ्ना लागि आफैलाई किन चिथोर््छ््यौ तिमी
खोज किरण भित्र आफूलाई
पागलपन को दबाई छ त्यहाँ
स्वाट्ट पिउ एक घुड्की
संयोजन हुनेछ तिम्रो,किरणको र पागलपनको
अन्त्य हुनेछन् तिम्रो नैरास्यताहरु
र सम्भवना हुनेछ नयाँ किरणको
Monday, September 15, 2008
नपुशंक बगैचा
फूल नफूल्ने बगैचा नेर
रस चुस्ने भमराहरु
एकदिन फूल्ने आसामा
कठ्ठै ,लाइन बसी पालो कुर्छन्
अस्तिनै मालीले नयाँ बिउ रोपेथ्यो रे
उमृयौ असारे झरिमा
दुई पात जमिनमाथि पसारेर
हलक्क बढे काण्डहरु लटरम्म पातसगैँ
गाडा हरियो बनेको पत्रदल तिम्रो
परसम्म पुग्ने खुस्बु पुष्पदलको
तातिएका भमराका नाक र जीउ पनि
कति राम्रा ती स्तृकेसर
परागका लागि तड्पिरहेछन्
रागमा डुब्न तन्किरहेका पुङ्केशर
बर्षौ पछि फूलेको फूल ,,नपुशंक चौतारीमा
तिमी जस्तै पूर्ण छ अनि सम्पूर्ण
मौरीले छाडेको चाका जस्तै
सबै चीजले भरिपूर्ण छ,मह छैन
वास्नादार फूल छ,रस छैन
गजब छ यो रीति
फूल्यौ फूल नफूल्ने वागमा
फूल्यौ कसरी भनौ ,प्यास मेटिन्न
फूलिनौ कसरी भनौ, नशालु छ्यौ
दोधारमा बितिरहेका पल मेरा
ओइलाइरहेका तिम्रा तन्तुहरु
महत्त्वहिन असेचित अन्डसगैँ तिमी।।।।।।।।
फूल नफूल्ने बगैचा नेर
रस चुस्ने भमराहरु
एकदिन फूल्ने आसामा
कठ्ठै ,लाइन बसी पालो कुर्छन्
अस्तिनै मालीले नयाँ बिउ रोपेथ्यो रे
उमृयौ असारे झरिमा
दुई पात जमिनमाथि पसारेर
हलक्क बढे काण्डहरु लटरम्म पातसगैँ
गाडा हरियो बनेको पत्रदल तिम्रो
परसम्म पुग्ने खुस्बु पुष्पदलको
तातिएका भमराका नाक र जीउ पनि
कति राम्रा ती स्तृकेसर
परागका लागि तड्पिरहेछन्
रागमा डुब्न तन्किरहेका पुङ्केशर
बर्षौ पछि फूलेको फूल ,,नपुशंक चौतारीमा
तिमी जस्तै पूर्ण छ अनि सम्पूर्ण
मौरीले छाडेको चाका जस्तै
सबै चीजले भरिपूर्ण छ,मह छैन
वास्नादार फूल छ,रस छैन
गजब छ यो रीति
फूल्यौ फूल नफूल्ने वागमा
फूल्यौ कसरी भनौ ,प्यास मेटिन्न
फूलिनौ कसरी भनौ, नशालु छ्यौ
दोधारमा बितिरहेका पल मेरा
ओइलाइरहेका तिम्रा तन्तुहरु
महत्त्वहिन असेचित अन्डसगैँ तिमी।।।।।।।।
तिमीलाई उत्तर
पिडाले भर्न हुन्न मनलाई ,
मन रित्तो गाग्री होइन
गाग्रीको प्यास त पानीले मेटिन्छ
तिम्रो तिर्खा पिडाले मेटिन्न
एकपल्ट एता हेर
खुशीको समुन्द्र छ जीवनसँग
तिम्रो मृगतृष्णा छ जीवनसँग
नआति्अ जिन्दगी देखि
लाईन बसी कुराउदिन तिमीलाई
यो जीवन सम्पूर्ण छ हेर
तिमीले कसरी थोपा मात्र देख्यौ
तै पनि औषधीको पनि त थोपै हुन्छ
त्यही थोपाले त बाँचिरहेकिछ््यौ तिमी
सदाबहार बृक्ष बन्ने छु
हरियो पात सधैँ भरि
अडिक हाँगाहरु हुनेछन्
रुखो जीवनसँग गासिनु पर्दैन तिमीलाई
केवल साथीको गाठोले साध्ने छु तिमीलाई
By :babuge.sir@gmail.com
पिडाले भर्न हुन्न मनलाई ,
मन रित्तो गाग्री होइन
गाग्रीको प्यास त पानीले मेटिन्छ
तिम्रो तिर्खा पिडाले मेटिन्न
एकपल्ट एता हेर
खुशीको समुन्द्र छ जीवनसँग
तिम्रो मृगतृष्णा छ जीवनसँग
नआति्अ जिन्दगी देखि
लाईन बसी कुराउदिन तिमीलाई
यो जीवन सम्पूर्ण छ हेर
तिमीले कसरी थोपा मात्र देख्यौ
तै पनि औषधीको पनि त थोपै हुन्छ
त्यही थोपाले त बाँचिरहेकिछ््यौ तिमी
सदाबहार बृक्ष बन्ने छु
हरियो पात सधैँ भरि
अडिक हाँगाहरु हुनेछन्
रुखो जीवनसँग गासिनु पर्दैन तिमीलाई
केवल साथीको गाठोले साध्ने छु तिमीलाई
By :babuge.sir@gmail.com
कहाँ बिर्सिन्छु र …………. म..........????????
मनमोहक तिम्रो बोली
मेरो कानमा ठोक्किन कहिल्यै मानेन
कहाँ बिर्सिन्छु र त्यो कान
जसले तिम्रो हल्लालाई गीत बनाई सुनिरहेछ । । । । । ।
नौनी जस्तै कोमल तिम्रा हत्केलाहरु
कठोर हातले बिझाउला भनि कहिल्यै छुइन
कहाँ बिर्सिन्छु र त्यो पत्थरी हात
जसले साथीको नाम लिई तिमीलाई तानिरहेछ । । । । । ।
भगवानले कस्ट गरी बनाएको बारुली कम्मर तिम्रो
म सँगै मच्चिदा भाचिन्छ भन्यौ
कहाँं बिर्सिन्छु र त्यो अजङगको कम्मर
जसलाई तिमीले जबरजस्ती मच्काइरहिछयौ । । । । । ।
टम्म औंला मिली बनेका सभ्य पाउहरु
असभ्य ठानी आँफैलाई ,,,, सँगै पाइला चालिन
कहाँ बिर्सिन्छु र त्यो अभ्राखे खुट्टा
जो तिमीले बनाएको बाटोमा कुदिरहेछ । । । । । ।
सुन्दर छन् तिम्रा अङ्गहरु
सपनिमा पनि लोलायनन् मेरा लागि
कहाँ बिर्सिन्छु र त्यो नसालु आँखा
जसले तिम्रो माधुर्यत|लाई चुसिरहेछ । । । । । ।
दाग लाग्ला जस्तो तिम्रो मुहार
श्रदालु मायाले चुम्न दिएन…….. मलाई
कहाँ बिर्सिन्छु र त्यो कामुक ओठ
जसले नैतिकता भित्रबाटै अनैतिकता पोखिरहेछ । । । । । ।
मनमोहक तिम्रो बोली
मेरो कानमा ठोक्किन कहिल्यै मानेन
कहाँ बिर्सिन्छु र त्यो कान
जसले तिम्रो हल्लालाई गीत बनाई सुनिरहेछ । । । । । ।
नौनी जस्तै कोमल तिम्रा हत्केलाहरु
कठोर हातले बिझाउला भनि कहिल्यै छुइन
कहाँ बिर्सिन्छु र त्यो पत्थरी हात
जसले साथीको नाम लिई तिमीलाई तानिरहेछ । । । । । ।
भगवानले कस्ट गरी बनाएको बारुली कम्मर तिम्रो
म सँगै मच्चिदा भाचिन्छ भन्यौ
कहाँं बिर्सिन्छु र त्यो अजङगको कम्मर
जसलाई तिमीले जबरजस्ती मच्काइरहिछयौ । । । । । ।
टम्म औंला मिली बनेका सभ्य पाउहरु
असभ्य ठानी आँफैलाई ,,,, सँगै पाइला चालिन
कहाँ बिर्सिन्छु र त्यो अभ्राखे खुट्टा
जो तिमीले बनाएको बाटोमा कुदिरहेछ । । । । । ।
सुन्दर छन् तिम्रा अङ्गहरु
सपनिमा पनि लोलायनन् मेरा लागि
कहाँ बिर्सिन्छु र त्यो नसालु आँखा
जसले तिम्रो माधुर्यत|लाई चुसिरहेछ । । । । । ।
दाग लाग्ला जस्तो तिम्रो मुहार
श्रदालु मायाले चुम्न दिएन…….. मलाई
कहाँ बिर्सिन्छु र त्यो कामुक ओठ
जसले नैतिकता भित्रबाटै अनैतिकता पोखिरहेछ । । । । । ।
Sunday, September 14, 2008
गजल
मेरा लागि नगाइएनी तिम्रै बोली सुन्छु कल्पना
समर्पणको निबन्धलाई गीत बनाई गुन्छु कल्पना
सबै हिमाल चढिसकेँ एउटै मात्र बाँकी
बाँकी एउटा तिम्रै शिर त्यसलाई नि छुन्छु कल्पना
कसलाई छानु मैले अविस्वासी संसारमा
लाखौं भिडलाई झुक््याएर, तिमीलाई चुन्छु कल्पना
दुई हातले उचालेर अङ्गालोमा राख््नेछु
तिमी सुत््ने ओछ्यानको अङ्गालीने सिरानी हुन्छु कल्पना
हजारौ पुष्पहरु बिच ,निस्चलता खोजेथेँ
आज्ञा तिमीले नदिएनी तिम्रै माला बुन्छु कल्पना
आँखाभरि आँशु लिई बेबारीसे बन्दैछु
अपरिबर्तित तिम्रो मुटु, सम्झी सम्झी रुन्छु कल्पना
मिति:२००८-अगस्त-०७
Subscribe to:
Posts (Atom)